ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जगदम्बा कन्स्ट्रक्सनको केश सोरुम अब सुर्खेतमा


bhawani desk
भाद्र २८, २०७५ बिहीबार  ५ : २४ बजे


काठमाडौं,२८ भाद्र । नेपालमा बिगत लामो समयदेखि अटो मोबाइल क्षेत्रमा निर्माण तथा कन्स्ट्रक्सन मेशीनहरु बिक्री वितरण गर्दै आएको व्यापारिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा कन्स्ट्रक्शन सोलुसनले केश कम्पनीका विभिन्न कन्स्ट्रक्सन इक्युप्मेन्टहरु बिक्री वितरण गर्दै आएको छ ।

“केशले बनाउछ देश” भन्ने नारा सहित बिक्री वितरण गर्दै आएको उक्त कम्पनीले अहिले सम्म देशभरी १४ भन्दा बढि स्थानहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडर, स्किड स्टिर, लगाएतको हेवी इक्युप्मेन्टहरुको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्री पछिका सम्पुर्ण सेवा र मर्मत सम्भार गर्दै आएको कम्पनीले, आफ्ना सबै सोरुमहरु मार्पmत सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ ।

यसै क्रममा कम्पनीले आफ्ना नयाँ सोरुम यहि भदौ १५ गते सुर्खेतमा स्थापना गरेको छ । उक्त उद्घाटन कार्यक्रम, सुर्खेत हेभि इक्यूपमेन्ट व्यवसायी संघका अध्यक्ष मदन बहादुर खड्का, निर्माण व्यवसायी संघ सुर्खेतका निर्माण व्यवसायी लक्ष्मण पोखरेल र जगदम्बा कन्स्ट्रक्शन सोलुसन प्रा.लि. डिभीजनका प्रमुख संजिव देउजाद्वारा संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरिएको छ ।

“देश निर्माण गर्ने महान अभियानमा आ–आफ्नो क्षेत्रबाट सबैले योगदान गर्नुपर्ने अभिभारा हामी सबैमा रहेको र सो क्रममा कम्पनीले बिक्रि गरेका मेसिनरी उपकरणको बिक्रि पछिको सेवा प्रदान गर्नुपर्ने मुख्य जिम्मेवारी रहेको कुरा देउजाले बताउनुभयो ।

साथै केश कन्स्ट्रक्सन आफ्नो जिम्मेवारीप्रति कटिबद्व रुपमा लागी परेको कुरा पनि उल्लेख गर्नुभयो । स्थापना कालदेखि नै निरन्तर आफ्ना ग्रहाकहरुको सन्तुष्टि प्रति सजग रहदै आएको र भविष्यमा पनि रहिरहने कुरा उक्त उद्घाटन कार्यक्रममा उल्लेख गरिएको छ ।

थ्री एस सुविधा (सेल्स सर्भिस र स्पेयर्स) सम्पन्न सोरुमहरु निरन्तर खोल्दै जाने तयारी गरेको जगदम्बा कन्स्ट्रक्शन सोलुसन प्रा.लि सुर्खेत पछि देशका विभिन्न स्थानहरुमा पनि खोल्दै जाने तयारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com