धनुषा, ११ भदौ । बुहारीको हत्या आरोपमा महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२ किशोरीनगर घर भई बुहारी हत्या अभियोगमा झण्डै २ वर्षदेखि कारागारमा रहेका ६७ वर्षीय देवनारायण ठाकुरको बुधबार बिहान उच्च रक्तचापबाट ज्यान गएकोे हो । बुधबार बिहान अचानक ...