काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेताहरुलाई आफुखुशी बोल्न र सार्वजनिक रुपमा नेताहरुको आलोचना गर्न नपाउने निर्णय गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक आज बसेको सचिवालय बैठकले आफ्ना नेताहरुप्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीभित्रै छलफल ...