काठमाडौं, ९ भदौ । प्रदेश नं– १ का प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्योगी/व्यवसायीले शान्ति सुरक्षाका सम्बन्धमा उठाएको विषयमा आफू सचेत रहेको रहेको बताउनुभएको छ ।कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगी/व्यवसायी पीडित हुन नपर्नेमा जोड दिंदै उहा“ले गैरकानूनी क्रियाकलाप रोक्न उद्योगी/व्यवसायीलगायत सबैको सहयोगको अपेक्षा गर्नुभयो । ...