काठमाडौं, ११ भदौ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्रिने तथा उपत्यकाबाट बाहिरिने चालक, सहचालक र यात्रुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार ...