काठमाडौं, १२ भदौ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी सिडियोहरुको सरुवा गरेको छ । गृह स्रोतका अनुसार ३१ जना सिडियोहरुलाई सरुवा गरिएको हो । सरुवा सुची अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यलाई गृहमन्त्रालय सरुवा गरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई जिल्ला ...