ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगुको महामारी झन बढयो,संघिय सरकार रमिते मात्रै


एबीसी न्यूज
भाद्र १०, २०७६ मंगलबार  ६ : ५३ बजे

काठमाडौं, १० भदौ । मुलुकभर डेंगुको संक्रमण बढ्दै गएको छ ।

काठमाडौँ लगायत प्रमुख शहरमा फैलदै पनि गएको छ । पछिल्लो समय सरकारले गरेको काममा विभिन्न स्वयंसेवी संस्थाले सहयोग गर्न थालेका छन् । काठमाडौँको विभिन्न १० ठाउमा क्रुपी फाउन्डेसन नामक कोरियाली संस्थाले डेंगु नियन्त्रण गर्न बिषादी छर्कदै आएको छ ।

स्थानीय वडाको समन्वयमा डेंगु लामखुट्टे हुनसक्ने र जोखिमयुक्त क्षेत्र पहिचान गर्दै बिषादी छार्कने काम भएको फाउन्डेसनका प्रतिनिधि शुक्रराज नेम्वांगले जानकारी दिनुभयो । फाउन्डेसनले छर्कने बिषादिले डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्नुका साथै अन्य रोग सार्न सक्ने किटाणु पनि मार्ने बताइएको छ । बिषादी छर्कने काम हप्तामा २ पटक गर्न सके डेंगु संक्रमण नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com