काठमाडौं, १५ असोज । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस देशैभर पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पह“च पुर्याउने उदेश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन सुरु भएको हो । विश्वमा ६० वर्ष उमेर माथिका मानिसको संख्या ७६ करोड रहेको ...