पोखरा, १७ असोज । पोखरा महानगरपालिका हर्न निषेधित क्षेत्र । तर पोखराको उत्तरी नाकातिर यतिबेला सवारी साधनको चर्काे हर्न सुनिन्छ । सवारी चाकललाई प्रेसर हर्न नबजाई सुखै छैन । सडक किनारमा मात्र नभई बिच भागमा समेत भेडा र च्याङ्ग्राको बथान छन । दशै मान्न गाउँ ...