काठमाडौं, २६ फागुन । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुने बताउनुभएको छ । मकवानपुरको विकट मानिने राक्सिराङ तथा कैलाश गाउँपालिकाको वस्तुस्थितिको स्थलगत अवलोकन गर्न त्यहाँ पुग्नुभएका मन्त्री फुयाँलले स्थानीयवासीसंगको छलफलमा भन्नुभयो, “हाम्रो उद्देश्य वस्तुवादी योजनासहित जनतालाई धनी तथा सुखी ...