काठमाडौं, २३ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गा प्रशासन पारदर्शी र सुशासनको गतिमा अगाडि बढेको बताउनुभएको छ । हिजो नापी/नक्सामा देखिएका समस्यालाई आधुनिक प्रविधिका माध्यमबाट अगाडि बढाउन शुरु गरिएसँगै समाधान भएर जाने मन्त्री अर्यालले बताउनुभएको हो । स्याङ्जाको वालिङमा आज ...