ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमितको उपचारमा खटिएकी चीनकी यी नर्सको माग यस्तो


एबीसी न्यूज
फाल्गुन २५, २०७६ आईतबार  ११ : ०४ बजे

काठमाडौं । चीन सहित सारा विश्वमा कोरोना भाइरसले अहिले आतंक मच्चाएको छ । यो भाइरसको चपेटामा परेर आजसम्म ३ हजार २ सय ८६जनाको मृत्यु भईसकेको छ भने ९० हजार भन्दा धेरैका संक्रमण देखिएको छ ।

यसैबीच चीनमा कोरोना भाइरसको उपचारमा खटिएकी चीनकी एक नर्सले अचम्मको माग रखेकी छन् । उनले कोरोना भाइरस सकिएपछि ब्वायफ्रेन्ड दिन माग गरेकी हुन् ।

किनभने उनलाई एक्लो पनको महशुस नहोस् । उनी कोरोना भाइरसबाट पीडितहरुलाई उपचार गरिरहेकी छन् । उनलाई संक्रमितको उपचारका लागि चांग्साबाट वुहान पठाइएको छ ।

त्यहाँ पुगेपछि उनी सहितको टीमलाई एक सुरक्षित कपडामा आफ्नो इच्छाहरु लेख्न लगाईएको थियो । त्यसमा नर्सले ब्वायफ्रेन्ड बनाउने चाहना रहेको लेखेकी थिइन् ।

३० वर्षकी नर्स तियान फांगफांगले कोरोनाको प्रकोप सकिएपछि सरकारले एक व्यायफ्रेन्ड गिफ्ट दिनुपर्ने माग राखेकी हुन् ।

नर्सले आफ्नो सोसल मिडिया अकाउण्टमा आफैले एक फोटो पोस्ट गरेकी थिइन् । उनले पोस्टमा लखेकी छन्, मलाई आश छ कि कोरोेनाको संक्रमण सकिए पछि सरकारले मलाई व्यायफ्रेन्ड गिफ्ट दिनेछ ।

तर व्यायफ्रेन्ड १६९ सेमी भन्दा अग्लो हुनु पर्नेछ । उनको फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

संसदको अधिवेशन भोलिबाट अन्त्य

साहको बर्खास्तीपछि बालेन्द्र आफैँले राखे श्रम मन्त्रालयको जिम्मेवारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com