काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा भारी मतान्तरले गगनकुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीका अर्का महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापा १४ औं महाधिवेशनमा सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर महामन्त्रीमा निर्वाचित हुनुभएको हो । त्यस्तै, ...