टोकियो, १ पुस । जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित हुनुभएको छ । ३ जनाको रस्साकस्सी बीच पन्त निर्विरोध हुनुभएको हो । अध्यक्षका दावेदार रामहरी पुडाशैनी, सालिकराम भण्डारी र भवानी पन्त बीच लामो समयसम्म सहमती हुन सकेको थिएन । अन्त्यमा रामहरी ...