काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत–समाजवादी का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उत्पादनका स्रोत तथा साधनमा हुने सामूहिक नियन्त्रणले मुलुकमा समानता तथा न्यायोचित ...