ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा प्रचण्डको असहमति, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


एबीसी / संवाददाता
पुस २, २०७८ शुक्रबार  ६ : ४४ बजे

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएका प्रचण्डले एमसीसीबारे सर्वदलीय छलफल गर्ने, सदन अवरोध खुलाउने लगायतका विषयमा कुरा गर्नुभएको उहा“को सचिवालयले जनाएको छ । एमसीसी र एमालेले लामो समयदेखि गरेको सदन अवरोध खुलाउने विषयमा दुई नेताबीच कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । त्यसक्रममा प्रधानमन्त्री देउवाले केही दिनमै सर्वदलीय बैठक बोलाउने बताउनुभएको थियो ।

अघिल्लो अधिवेशनदेखि नै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर धर्ना र नारावाजीसहित संसद् अवरुद्ध गरेको कारण एमसीसी अनुमोदनलगायतका संसदका विज्नेस प्रभावित भएका छन् । भेटको क्रममा अध्यक्ष प्रचण्डले देउवालाई कांग्रेसको सभापतिमा पुनःनिर्वाचित भएको बधाइ तथा शुभकामनासमेत दिनुभएको थियो । साथै राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूमाथि क्यानले गरेको कारबाहीबारे पनि प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com