काठमाडौं, ५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा कांग्रेस सभापति देउवाले गृहमन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका थिए । उनले गृहमन्त्रीमाथि माओवादीका नेताहरु विभिन्न काण्डमा ...