काठमाडौ, ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन्। उनले आजै विश्वासको मत लिँदैछन्। गत साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका उनले २० दिनपछि विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १८८ अनुसार विश्वासको मत ...