काठमाडौं, ४ साउन । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। सोमबार बसेको समितिको बैठकमा उजुरीकर्ताहरुको कुरा सुनिसकेपछि श्रेष्ठसँग छलफल गरेको थियो। श्रेष्ठले सांसदहरुसँगको छलफलमा आफ्नो कार्ययोजना पेस गर्दै पारिवारिक अदालत स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। श्रेष्ठविरुद्ध संसदीय समितिमा ...