काठमाडौं, ४ साउन । उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि सोमबार बिहान ८ बजेका लागि डाकिएको कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मध्यान्हसम्मलाई स्थगित गरिको छ। परामर्श समितिका सदस्यहरु बैठकस्थलमा पुगे पनि उपसभामुख अनुपस्थित हुने सूचना दिइसकेकाले बैठक बस्दै नबसी मध्यान्हसम्मलाई स्थगित भएको हो। बैठकस्थलमा परामर्श ...