ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुख काठमाडौंतिर, कोशीको कार्यव्यवस्था परामर्श समिति बैठक स्थगित


abc

काठमाडौं, ४ साउन । उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि सोमबार बिहान ८ बजेका लागि डाकिएको कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मध्यान्हसम्मलाई स्थगित गरिको छ।

परामर्श समितिका सदस्यहरु बैठकस्थलमा पुगे पनि उपसभामुख अनुपस्थित हुने सूचना दिइसकेकाले बैठक बस्दै नबसी मध्यान्हसम्मलाई स्थगित भएको हो।

बैठकस्थलमा परामर्श समितिका सदस्यहरुको अनौपचारिक छलफलबाट मध्यान्ह सवा १२ बजे बैठक राख्ने निर्णय गरेको छ।

उपसभामुख काठमाडौं लागेपछि तथा अध्यक्षमण्डलकी सदस्य नेकपा एमालेकी मालती लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट पनि अनुपस्थित भएपछि बैठकको अध्यक्षता गर्ने जिम्मेवारी कांग्रेसका इस्राइल मन्सुरीकहाँ आइपुगेको छ।

अबको बैठक उनकै अध्यक्षतामा बस्ने सहमति जुटाइएको छ। सभाध्यक्ष मण्डलका सदस्यहरुमा नेकपा एमालेकी मालती लिम्बु, कांग्रेसका इसराइल मन्सुरी, नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट छन्।

फेरि संकटमा कोशी सरकार स् एमालेका सात र राप्रपाका सांसद सोमबारको बैठकमा नआउने
प्रदेशसभाको बैठक छाडेर काठमाडौं लागिन् कोशीकी उपसभामुख, संकटमा मुख्यमन्त्री

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

सम्बन्धित

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?

ओलीले ड्रोन उडाएर गरे एमालेको वाग्मती प्रदेश अधिवेशन उद्घाटन

जिल्ला प्रशासनमा सूचना आएपछि ७० हजार किलो चिनीसहित गोदाम सिल

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com