Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ५ साउन । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । विशेष कारणले बैठक बस्न नसक्ने भन्दै सारिएको हो । संसद् सचिवालयले दिएको जानकारीअनुसार बैठक भोलि ९बुधबार० दिउँसो ३ बजे बस्नेगरी सारिएको हो । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।