काठमाडौै, ६ साउन । कोसी सरकारविरुद्ध नेकपा एमालेले फेरि सर्वोच्चमा रिट लिएर जान लागेको छ । यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटमा सर्वोच्चले जारी गरिदिएपछि ढलेका थियो । ...