काठमाडौं, ६ साउन । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी: ५ फेला परेको छ । मंगलबार दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी:५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार संक्रमित दुईजनामै सामान्य लक्षण देखिएको छ । उनीहरूमा कोभिड १९ को नयाँ भेरियन्ट ...