काठमाडौ, २ असोज । भारतले क्यानडाका एक उच्च कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । भारतका लागि क्यानडाका राजदूतमार्फत मंगलबार यस्तो निर्देशन दिइएको हो । खालिस्तानीको हत्या प्रकरण स् क्यानडाले निष्कासन गर्यो रअ प्रमुख, भारतसँग चर्कियो विवाद क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह ...