काठमाडौं,४ असोज । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू अहिले सडक आन्दोलनमा छन् । सो विधेयकले शिक्षकलाई स्थानीय तहका जनप्रतिनिधिका ‘झोले’ बनाउने प्रयास गरेको उनीहरूको आरोप छ । आफूहरूका विभिन्न माग पूरा गराउन आन्दोलन गर्नुपरेको शिक्षकहरूले तर्क गरेका छन् । उनीहरूले सरोकारवालासँग छलफल नगरी ...