काठमाडौ, २ असोज । काठमाडौंमा महिलाको घाँटीबाट जबर्जस्ती सुनको सिक्री लुटपाट गर्ने एक समूह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न दुई जना भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं बागबजारका ४४ वर्षीय सुरज गुरुङ मोटरसाइकल चालक, ...