काठमाडौं, ३१ भदौ । प्रतिपक्षी नेकपा एमाले प्रदेश अधिवेशनको चटारोमा छ । लुम्बिनी प्रदेशले नयाँ नेतृत्व पाइसकेको छ भने असोजभित्रै बाँकी प्रदेशको अधिवेशन हुँदै छ । त्यसमध्ये अब वाग्मती प्रदेशको अधिवेशन पहिले हुनेछ । असोज ८ र ९ गते हुने अधिवेशनको तयारी तीव्र भइरहेको नेताहरू ...