काठमाडौं, २९ भदौ । कल सेन्टर सञ्चालन गरेर अवैधरूपमा रकम असुली गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–७ का २० वर्षीय मिलन थापा रहेका छन् । उनी हाल काठमाडौंस्थित कीर्तिपुरको पाँगामा बस्दै आएका थिए । पाँगा क्षेत्रमा कोठा भाडामा ...