काठमाडौं, २९ भदौ । हेटौँडाको सन्चो अस्पतालमा दुई चिकित्सक कुटिएको घटनापछि यतिखेर देशभरका स्वास्थ्यकर्मी आन्दोलित छन् । घटनाको विरोधमा मकवानपुरमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा। विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा ...