काठमाडौं, ८ असोज । बुधबार देशका तीन प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।यसैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका ...