काठमाडौं ६ माघ । रास्वपाका नेता बालेन्द्र शाहले झापा क्षेत्र नं. ५ बाट उमेद्वारी दर्ता गरेका छन् ।विहान पार्टीका नेता कार्यकर्ताहरुको जुलुश सहित निर्वाचन कार्यालयमा पुगेर उमेद्वारी दर्ता गरेका हुन् । दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमा मनोनयन ...