काठमाडौं, ६ माघ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै पहाडी भू-भागमा भने आंशिक बादल लागेको छ । बाँकी हिमाली तथा पहाडी भू–भागमा भने मौसम ...