माठमान्डौ माघ ५, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रीपद बाट राजीनामा दिएका छन ।आजै पदबाट राजीनामा दिएका खरेल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा ललितपुर २ बाट उठ्ने बताएका छन्। खरेलले ललितपुर २ बाट चुनाव लड्ने,बताए पनि कुन पार्टी भनेर खुलाएनन् राजीनामापछि ...