काठमाडौं ५ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनलाई पोखराबाट नियन्त्रणमा लिइएको हो । पक्राउको कारणबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्