माठमान्डौ माघ ५,
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रीपद बाट राजीनामा दिएका छन ।आजै पदबाट राजीनामा दिएका खरेल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा ललितपुर २ बाट उठ्ने बताएका छन्। खरेलले ललितपुर २ बाट चुनाव लड्ने,बताए पनि कुन पार्टी भनेर खुलाएनन्
राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा उनले आफूले
भोलि बिहान ११ बजेसम्म पार्टीबारे खुलाउने बताउदै यस बिषयमा आज प्रश्न नगर्न पत्रकारहरुसंग आग्रअ पनि पनि गरे।








प्रतिक्रिया दिनुहोस्