काठमाडौ ३१ असार । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएपछि कामले गति लिएको हो । अहिलेसम्म सुरुङमार्गको ५७ प्रतिशत भौतिक प्रगति र ५१ प्रतिशत वित्तीय पूरा ...