काठमाडौ ३१ असार । बाढी पहिरोका कारण केही ठाउँमा सडक अवरुद्ध भएका छन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला, नेपाल–चीन जोड्ने पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाईंकुण्ड, कालीगण्डकी करिडोर र भेरी करिडोरमा सडक अवरुद्ध छ । कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ वरुणमा गएको जेठ ६ गतेदेखि ...