काठमाडौ ६ साउन । नेकपा माओवादी केन्द्र का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै उलने भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको र मायाले गाला मुसारेर मपन्त्रपरिषद्मा राखेको टिप्पणी गरे। ‘म भ्रष्टाचार गर्दिनँ, ...