काठमाडौ ५ साउन । सत्ता गठबन्धनका दुई ठूला दलबीच भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई लिएर विवाद चर्किएको छ। सत्ता नेतृत्वकर्ता नेकपा एमाले यो विधेयक अहिलेकै अवस्थामा संसद्मा निर्णयार्थ पेस गरेर पारित गर्नुपर्ने पक्षमा छ भने नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश ...