काठमाडौ ५ साउन । कम बजेटका कारण महाकाली ‘करिडोर’ निर्माणको काम प्रभावित भएको छ । चालु आर्थिक वर्ष २०८२र८३ मा करिडोर निर्माणका लागि २२ करोड ९७ लाख रुपैया बजेट विनियोजन भएको महाकाली करिडोर सडक ९ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक० योजना कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिनुभयो । ...