काठमाडौ ३० असार । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका गोरखाका दुई जनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ। बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर बेपत्ता भएका थिए। तर, उनीहरुका आफन्त हालसम्म शवको सनाखत गर्न नआएका ...