काठमाडौ ४ साउन । नेकपा एमाले अध्यक्ष केपी र्शमा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेट हुने भएको छ। उनीहरुबीच आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट हुने भएको हो। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली ...