ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनास्लु क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या बढ्यो, एक वर्षमै साढे १२ हजार जनाले भ्रमण गरे


abc news
श्रावण ४, २०८२ आईतबार  १० : ५६ बजे

काठमाडौ ४ साउन । गोरखाको उत्तरी क्षेत्रमा पर्ने मनास्लु संरक्षण क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा १२ हजार पाँच सय १२ विदेशी पर्यटकले मनास्लु संरक्षण क्षेत्र भ्रमण गरे । मनास्लु पुग्ने विदेशी पर्यटकको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

अघिल्लो वर्षको तुलनामा झन्डै दुई हजार सात सयले धेरै रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । गएको वर्ष साउनदेखि असार मसान्तसम्मको अवधिमा १२ हजार दुई सय ४८ विदेशी र ११ नेपाली पर्यटकले शुल्क तिरेर भ्रमण गरेका थिए । पदमार्ग सुधार, प्रचारप्रसार र सुविधासम्पन्न होटलको निर्माणलगायतका कारणले पर्यटक बढेका शेरचनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com