काठमाडौ ३ साउन । ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालय निर्णय पुनर्विचार गर्न माग गरिरहेका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले आफ्नो अडान दोहोर्याएका छन्। एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकअन्तर्गत दोस्रो दिनको छलफलमा सहभागी हुनुअघि थापाले ...