काठमाडौ २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईँ आउजी को सर्पले डसेर ज्यान गएको छ । महिनावारी भएको समयमा घरको आँगनमै रहेको छाउगोठमा सुत्न गएका बेला उहाँलाई गएराति १२ बजेको समयमा सर्पले डसेको थियो । तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक ...