काठमाडौ २८ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार गृह जिल्ला झापा आएका छन्। दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्। आज बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा एमालेका कोसी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका ...