काठमाडौ २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। जारी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका छन्।
अहिले प्रतिवेदनमाथि छलफल जारी छ।







प्रतिक्रिया दिनुहोस्