काठमाडौ २९ असार । नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आइतबार प्रतिनिधिसभामा लगेका हुन् । मन्त्री अधिकारीका अनुसार नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लागु भएको २७ वर्ष व्यतित् हुन लाग्दा पशु ...