ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै


abc news

काठमाडौ ६ साउन । प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घको सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएको छ ।

संस्थाले भोकका कारण गम्भीर पीडा भोगिरहेको भन्ने मार्मिक सन्देशहरू प्राप्त भइरहेको जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

गाजाका झन्डै दुई करोडभन्दा बढी जनसङ्ख्या अहिले गम्भीर खाद्य सङ्कटमा परेका छन् ।

डाक्टर, नागरिक सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय मानवसेवा संस्थाहरूले पछिल्ला दिनहरूमा कुपोषणका घटना तीव्र रूपमा बढिरहेको जानकारी गराएका छन् ।

गाजामा अत्यावश्यक वस्तुको अत्यधिक अभावका कारण खाद्यान्नको मूल्य ४० गुणासम्म बढेको खबरमा भनिएको छ ।

सहायता गर्ने संस्थाहरुले गाजामा भोगिनु परिरहेको पीडा मानव निर्मित भएको र यसलाई अब रोक्नुपर्ने बताएका छन ।

गएको चैत १९ गते युद्धविराम वार्ता विफल भएपछि इजरायलले गाजामाथि पूर्ण नाकाबन्दी लागू गरेको थियो ।

त्यसपछि करिब दुई महिनासम्म कुनै सामग्री प्रवेश गर्न नदिइएपछि, वैशाखको अन्त्यतिर सीमित रूपमा केही गाडीहरू प्रवेश गर्न दिइएको थियो ।

नागरिक सुरक्षा निकायले आइतवार जानकारी दिँदै पछिल्लो हप्ताभित्र गम्भीर भोकमरी र कुपोषण’का कारण तीन नवजात शिशुहरूले ज्यान गुमाएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारदेखि आइतवारको २४ घण्टाभित्र मात्र भोककै कारण १८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

सभापति भएपछि पहिलोपटक गगन थापा सानेपा

सम्बन्धित

मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

सभापति भएपछि पहिलोपटक गगन थापा सानेपा

बाबुरामको उम्मेदवारी फिर्ता – “यो अब राजनीतिक होइन, बाध्यताको नाटक मात्र हो” (पूर्ण वक्तव्य)

दलहरुका विगतका चुनावी घोषणापत्र कस्ता प्रतिबद्धताहरू दोहोरिने, अतिरञ्जित र कार्यान्वयनमा कमजोर

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com